संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल

काठमाडौँ । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्त रुपमा छलफल गरेका हुन् … पूरा पढ्नुहोस् »