संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको पनि ह्वीप जारी
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने … पूरा पढ्नुहोस् »