संसारकै घातक खानेकुरा

थाइल्याण्ड र लाओसमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ । … पूरा पढ्नुहोस् »