सगुन साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित
सगुन बचत तथा ऋण सहकारी संस्थालाई हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै संस्थालाई राष्ट्रिय कर दिवसकको अवसरमा सम्मान गरेको हो । करदाता सेवा … पूरा पढ्नुहोस् »