मन्त्री शर्मा : सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, … पूरा पढ्नुहोस् »