सजाय माफी दिने सरकारको निर्णय बदनियतपूर्ण छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गम्भीर अपराधका दोषीलाई सजाय माफी दिएर सरकारले बदनियतपूर्ण काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले कानुनको दुरुपयोग गरेर … पूरा पढ्नुहोस् »