सत्तारूढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा सरकारको … पूरा पढ्नुहोस् »