सत्ता गठबन्धनभित्र अन्तर्विरोध सुरु

काठमाडौं । सरकार बनेको दुई महिना नबित्दै सत्तारुढ दलभित्र अन्तर्विरोध सुरु भएको छ । रवि लामिछानेको असन्तुष्टि सतहमा आइसकेको छ । यससँगै नेकपा एमाले र माओवादीका नेताहरूबीच मतभेद बढेको छ … पूरा पढ्नुहोस् »