सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगियो
काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ … पूरा पढ्नुहोस् »