ओलीलाई प्रचण्डको प्रश्न- संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचन नेपाली जनताका लागि जीवन मरणको लडाइँ भएको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई बुधबार … पूरा पढ्नुहोस् »