सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा छुट
काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा विशेष छुट पाउने भएका छन् ।बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »