सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा सुनुवाइ जारी
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्। सन्दीपको मुद्दालाई अग्राधिकार दिएर … पूरा पढ्नुहोस् »