सन्दीपको मुद्दा ‘हेर्दा हेर्दै’मा

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । मुद्दा … पूरा पढ्नुहोस् »