सन्दीपले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको … पूरा पढ्नुहोस् »