सन्दीपले लिए यूएईको विकेट , नेपालको लागि छैटौं सफलता

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र यूएई बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो। पहिले ब्याटिङ गर्न … पूरा पढ्नुहोस् »