सन्दीपको मुद्दा न्यायाधीश कार्कीको इजलासमा, आजै फैसला आउने सम्भावना
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्दको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुकन्तला कार्कीको इजलासमा सुनुवाई हुने भएको छ । नावालिक बलात्कार मुद्दामा यसअघि पटक पटक पेसी तोकिएपनि सुनुवाई नभई सर्दै आएको … पूरा पढ्नुहोस् »