सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई ५ लाख सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्योरेन्सले समता फाउण्डेसन आर्थिक सहयोग गरेको हो । उक्त सहयोग … पूरा पढ्नुहोस् »