सन नेपाल लाइफले दुई महिनामै १४ लाखको मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिवप्रसाद खत्रीको श्रीमती इन्द्रादेवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको … पूरा पढ्नुहोस् »