सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ- कानुनमन्त्री गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा … पूरा पढ्नुहोस् »