सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह

काठमाडौँ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गर्नुभएको छ । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार महासङ्घ मोरङले … पूरा पढ्नुहोस् »