सभापति लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो । तर, हिजो … पूरा पढ्नुहोस् »