सभामुख घिमिरेले अध्यादेशबारे दलका सचेतकहरूसँग छलफल गर्दै
काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले अध्यादेशका विषयमा छलफल गर्न दलका सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो ३ बजेका लागि प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका … पूरा पढ्नुहोस् »