सभामुख घिमिरेसँग बेलायती राजदूत फेनको भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटमा … पूरा पढ्नुहोस् »