रविले भने– भ्रष्टाचारको विषयमा छानबिन गर्न सरकारले चासो देखाएन, समर्थन फिर्ता हुनसक्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् । उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । … पूरा पढ्नुहोस् »