समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताए । आज काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था … पूरा पढ्नुहोस् »