आजसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हट्ने
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले शनिबार बिदाको दिन पनि बुझाउन सक्ने भएका छन् । आयोगको असोज ३१ को … पूरा पढ्नुहोस् »