समृद्धि फाइनान्सको शाखा महोत्तरीको औरहीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको दशौँ शाखा महोत्तरीको औरहीमा सञ्चालनमा आएको छ । औरही नगरपालिकाका मेयर प्रदिपकुमार खड्का र समृद्धि फाईनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा शाखा शुरुवात गरे । … पूरा पढ्नुहोस् »