सत्ता साझेदार दलको बैठक : पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने

काठमाडौँ । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम … पूरा पढ्नुहोस् »