व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘नेपाल चेम्वर … पूरा पढ्नुहोस् »