सरकारलाई चाँडै पूर्णता दिने गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए … पूरा पढ्नुहोस् »