संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउँछ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग … पूरा पढ्नुहोस् »