सरकारले एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माणकार्र्य सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »