सरकारले कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गर्छ : स्वास्थ्यमन्त्री

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा … पूरा पढ्नुहोस् »