सरकारले खोल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू उपयोग पहिलो … पूरा पढ्नुहोस् »