सरकारले भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजार दिने
काठमाडौं । सरकारले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पले क्षति भएका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गते जाजरकोट केन्द्र … पूरा पढ्नुहोस् »