सरकारले रुग्ण उद्योग सञ्चालनको लागी निजी क्षेत्रलाई दिने
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा बसेको निजीकरण समितिको बैठकले लामो समयदेखि सञ्चालन हुन नसकेर रुग्ण अवस्थामा रहेका उद्योगलाई निजी क्षेत्रलाई दिने निर्णय गरेको छ । निजीकरण समितिको ९३औं बैठकले … पूरा पढ्नुहोस् »