‘सरकारले सरासर झुट बोल्यो’

भक्तपुर । रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च … पूरा पढ्नुहोस् »