सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…
खजुरा (बाँके) । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा … पूरा पढ्नुहोस् »