सरकारी कर्मचारीको साउनदेखि तलब बढाउनुपर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१।८२ देखि सरकारी कर्मचारीको तलब बढाउनुपर्ने भएको छ । सुरक्षाकर्मी र निजामति कर्मचारीको तहगत असमानता भएको भन्दै त्यसलाई सम्बोधन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको … पूरा पढ्नुहोस् »