सरकारी कर्मचारीले व्यवसायी र परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न नपाउने
काठमाडौं । सरकारी कार्मचारीले अबदेखि व्यवसायी तथा परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्को यही माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा … पूरा पढ्नुहोस् »