सरकारी सञ्चारमाध्यम व्यावसायिक र जनताप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ । सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकि छिन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको … पूरा पढ्नुहोस् »