राष्ट्रपतिले बुझिन् निर्वाचन प्रतिवेदन, अब सरकार गठन पहिले कि सांसदको शपथ ?
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनको प्रतिनिधिसभातर्फको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै अब संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वानको विकल्प नदेखिएको राष्ट्रपति कार्यकालयका अधिकारी तथा विज्ञहरूले … पूरा पढ्नुहोस् »