गठबन्धन तोड्ने, सरकार ढाल्ने काम भईरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र गठबन्धन ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने … पूरा पढ्नुहोस् »