सर्लाहीको विष्णु गाउँपालिकामा कांग्रेसले कार्यकाल दोहोर्‍यायो

काठमाडौँ । जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ । विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जवाहरलाल यादव १३१ मतान्तरले विजयी भएका हुन् … पूरा पढ्नुहोस् »