सर्वसाधारणलाई आजदेखि भगवति हाइड्रोको आईपीओ

काठमाण्डौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज भदौ ५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको … पूरा पढ्नुहोस् »