सर्वोच्चको आदेशविरूद्ध विराटनगरमा मसाल जुलुस

काठमाण्डौं । नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ। … पूरा पढ्नुहोस् »