सर्वोच्चद्धारा नेपाल एयरलायन्सका क्याबिन क्रूको पक्षमा अन्तरिम आदेश जारी
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासबाट नेपाल वायुसेवा निगमको नाममा एयर होस्टेसहरुलाई … पूरा पढ्नुहोस् »