सलिकोले बीमितलाई भुक्तानी गर्यो १ करोड ३२ लाख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ … पूरा पढ्नुहोस् »