सवा ९ करोड ठगेर ग्रेट गंगा सागर सहकारीका अध्यक्षसहित ७ जना फरार

काठमाडौं । सहकारीका बचतकर्ताको ९ करोड ३० लाख ५८ हजार ६७४ रुपैयाँ ठगेर पुरानो बानेश्वरमा रहेको ग्रेट गंगा सागर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ७ जना फरार भएका छन् । … पूरा पढ्नुहोस् »