बुहारीको कुटाइबाट सिन्धुपाल्चोकमा ससुराको मृत्यु

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो … पूरा पढ्नुहोस् »